नियम ७४
वायुयान संचार तथा उड्डयन सहाय उपकरणहरू जडान भएको हुनु पर्ने
(१) नेपाल
………मा दर्ता भएको प्रत्येक सार्वजनिक यात्रु वाहक वायुयानमा सूचनाहरू आदान प्रदान गर्न
र उड्डयन सहायको लागि चाहिने रेडियो संचार तथा उड्डयन सहाय उपकरणहरू जडान
भएको हुनु पर्नेछ ।
पहिलो संशोधनद्वारा खारेज ।
दोस्रो संशोधनद्वारा झिकिएको ।धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
ट
(२) उपनियम (१) बमोजिम वायुयानमा संचार तथा उड्डयन सहाय उपकरणहरू जडान सम्बन्धी अन्य प्राविधिक कुराहरू एनेक्स तथा म्यानुअलमा तोकिए बमोजिम हुनेछ ।